३ असोज, २०८० पाँचथर । नेकपा माओवादी केन्द्रको ३ महिने विशेष रुपान्तरण अभियान अन्तर्गत संविधान दिवसको अवसर पारेर मंगलवार विहान पाँचथर अस्पताल परिसरमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा सहभागि हुनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश कृषि…
