५ असार २०८१, धनकुटा। युद्धकविको रुपमा परिचित कवि तथा लेखक काङमाङ नरेश राईकृत ‘पानी पतिया’को शनिबार धनकुटामा परिचर्चा गरिएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा ‘पानी पतिया’को परिचर्चा गरिएको हो। कृतिमा गोर्खा भर्तीको इतिहास र नालिबेली, लाहुरेका कथा–व्यथा…
