३१ वैशाख २०८१, काठमाडौँ। गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ भिडियो बजारमा आएको छ। ‘यो जिन्दगीको’ गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन्। गीतमा सरोज प्याकुरेलको संगीत र फडिन्द्र राईको एरेन्ज रहेको छ । भिडियोमा प्रेमील जोडि बीचको भावनात्मक…
