२९ मंसिर २०८०, काठमाडौ। गायक शायल हेल्लोक लिम्बू र अमृता लिम्बूद्वारा स्वरबद्ध ‘खै त मेरो कुरा बुझेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। डी.पी.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको उक्त गीतमा शायल र अमृताले युगल…
२९ मंसिर २०८०, काठमाडौ। गायक शायल हेल्लोक लिम्बू र अमृता लिम्बूद्वारा स्वरबद्ध ‘खै त मेरो कुरा बुझेको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। डी.पी.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको उक्त गीतमा शायल र अमृताले युगल…
२७ मंसिर २०८०, पाँचथर। द भ्वाइस अफ् नेपाल सिजन–५ को लाइभ राउण्डमा पुगेका पाँचथरे गायक नोगेन लिम्बू हाङसरुम्बालाई जिताउन पाँचथरे संगीत तथा कलाकर्मीले अभियान सुरु गरेका छन्। फिदिमस्थित न्यू बरदान संगीतालयका निर्देशक बुद्धराज लिम्बू संयोजक तथा बिमला हाङसरुम्बा र सागर…
२७ मंसिर २०८०, पाँचथर। प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको पुस्तक ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’लाई २०७९ को पहिचान पुरस्कार प्रदान गरिने भएको छ। मंगलबार पहिचान पुरस्कार कोषले एक विज्ञप्ती जारी गर्दै ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’लाई…
राज दिलाञ्जली आज उनी मरीन् । साँच्चै उनको अस्तित्व छैन अब यो दुनियाँमा । कति सहजै पेन्सिलले कोरिएका अक्षरहरुझैं मेटियो एउटा नश्वर जीवनको अस्तित्व । मिर्मिरे उज्यालो नहुँदै देखि सडकमा कुकुरहरु एक अब्यक्त पीडामा शोकगीत गाउँदै रोइरहेको प्रतीत हुन्थ्यो ।…
२२ मंसिर २०८०, पाँचथर। पाँचथरे गायक सुयन आङदेम्बेको ‘तिमी मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बुद्धराज लिम्बूको शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियोको निर्देशन पनि बुद्धराज आफैंले गरेका छन्। उक्त भिडियोमा सुयनसँगै जेसिका योङहाङले अभिनय गरेका छन्। निशान…
भुवन कुमार शाही आज शहर घुम्दै थियौं साँझको सिरेटो शनिबारको शून्यता सहरमा केहि थान अनुहारहरु सडकको बीचमा एउटा प्रश्न भेटाएँ म मान्छे जस्तै को हुँ ? झट्ट हेर्दा मान्छे देखिन्छु मान्छे जस्तै बोल्छु वायु लिन्छु अनि चाल पनि छ के…
५ मंसिर २०८०, पाँचथर। निर्देशक हाङ चेम्जोङको निर्देशनमा पूर्वका विभिन्न स्थानमा ६ वटा पालामको म्यूजिक भिडियो छायाङ्कन गरिएको छ। अञ्जना याक्खा क्याकको शब्द तथा लय संकलनमा अञ्जना र असारसिं निङलेकुको स्वर रहेको ‘सिङ्गाङ्गो फुङ्नाम’ पालाम्को म्यूजिक भिडियोको छायाङ्कन सम्पन्न भएको…
२ मंसिर २०८०, पाँचथर। पाँचथरे गायक नोगेन हाङसरुम्बा जारी द भ्वाइस अफ् नेपाल सिजन–५ को ब्याटल राउण्ड पार गर्दै नकआउट चरणमा प्रवेश गरेका छन्। टिम प्रमोदमा रहेका नोगेन शुक्रबार सम्पन्न ब्याटल राउण्डबाट नकआउटमा प्रवेश गरेका हुन्। पहिलोपल्ट द भ्वाइस अफ्…
प्रेमीला राई १४ कार्तिक २०८०, काठमाण्डौ। मिथोचलाई मैंले पहिलोपटक आन्दोलनको भिडमा माइतीघर मण्डलामा भेटेको हुँ। प्रायः उनी आन्दोलनतिरै भेटिन्थे। यसैबाट स्पष्ट हुन्छ कि उनी परिवर्तन खोजिरहेका एक तन्नेरी हुन्। र, शब्द–खेलाडी पनि। उनी बेथितिको विरुद्ध बोल्छन्। उनी अन्याय, अत्याचार, असमनाताको…
११ कार्तिक २०८०, पाँचथर। कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपीको कथा सङ्ग्रह मना लाङ्योःक्खा? सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ। सिक्किम गभर्मेन्ट अन्तर्गतको कञ्चनजंघा विश्वविद्यालयले उक्त कृतिलाई पाठ्यक्रममा राखेको हो। कृतिभित्र १२ वटा कथा सङ्ग्रहित छन्। तीमध्ये…