१९ असोज २०८०, पाँचथर। लिम्बू कथानक चलचित्र ‘रीत’ को शुक्रबार फिदिममा विशेष प्रदर्शनी भएको छ। फिदिमस्थित छाब्दी बराही चलचित्र मन्दिरमा ‘रीत’ को विशेष प्रदर्शनी भएको हो। याक्थुङ युवा मञ्च पाँचथर र याक्थुङ फिल्मस्को संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा निर्माता नेपाली सेनाका…
