युगल किशोर लिम्बु, १६ असोज, २०८० सियोल । दक्षिण कोरियामा सेस घले समर्थकले एन आर एन ए को नयाँ कार्य समिति निर्माण गरेको छ । आइ सि आइ सि केन्द्रिय अध्यक्ष बिनोद कुवँर को विशेष आतिथ्यतामा एक कार्यक्रम गरि बिपिन…
युगल किशोर लिम्बु, १६ असोज, २०८० सियोल । दक्षिण कोरियामा सेस घले समर्थकले एन आर एन ए को नयाँ कार्य समिति निर्माण गरेको छ । आइ सि आइ सि केन्द्रिय अध्यक्ष बिनोद कुवँर को विशेष आतिथ्यतामा एक कार्यक्रम गरि बिपिन…
१५ असोज २०८०, जापान। नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) जापान, गुन्मा–तोचिगी क्षेत्रीय कमिटीको तेस्रो अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनले बिमन किरातीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ। कमिटीको सचिवमा सुजन आङबो निर्वाचित भएका छन्। अधिवेशनको नेकपा (माओवादी…
असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका छन । आइतबार युएइको बरदुबाईस्थित सिल्भर स्पोन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । मञ्चको छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।…
१४ असोज २०८०, दमक। लुङधुङ टोल विकास संस्था दमक, झापाको छैटौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। लुङ्धुङ टोल कार्यालयको हलमा सम्पन्न छैंटौं बार्षिक साधारणसभाबाट फुङ्मा तुम्रोकको अध्यक्षतमा विधानतः तीन सदस्यीय कार्य समिति चयन भएको छ। समितिको सचिवमा सञ्जु कुरुम्बाङ…
१४ असोज २०८०, धनकुटा। किरात राई पत्रकार संघ धनकुटा शाखाले आइतबार १६ औं स्थापना दिवस मनाएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलका आयोजित कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथि, किरात राई पत्रकार महासंघका केन्द्रीय सदस्य नरेन्द्र कश्चित राईले उद्घाटन गरेका थिए। कार्यक्रममा…
१४ असोज २०८०, पाँचथर। किरात राई पत्रकार संघको १६ औं स्थापना दिवश पाँचथरमा पनि मनाइएको छ । किरात राई पत्रकार संघ पाँचथरले शुभकामना आदान–प्रदान गरी दिवश मनाएको हो। नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै किरात…
इवारा लिम्बू १४ असोज २०८०, पाँचथर। फिदिम–६, सिवामा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यक्रम शनिबार सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको चार दिने क्षमता अभिवृद्धि कार्यक्रम शनिबार सम्पन्न भएको हो। चार दिन सञ्चालन भएको कार्यक्रममा व्यवहारिक तमसुक, मेलमिलाप, मुचुल्का, प्रस्तावना लेखन…
१२ असोज, २०८० पाँचथर । नेकपा माओवादी केन्द्रको ३ महिने विशेष रुपान्तरण अभियान अन्तर्गत शुक्रवार फिदिम २ स्थित सुर्योदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी ४३ जना विद्यार्थीलाई कपि, पेन्सील, साप्नर…
११ असोज, २०८० काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ । आगामी ३० सेप्टेम्बर २०२३ मा याक एन्ड यति रेस्टुरेन्ट बारमा साँझ ७ बजे हुने भएको हो । ‘हाक्पारे पालाम साँझ’ को प्रमुख आकर्षणका रुपमा…
११ असोज, २०८० पाँचथर । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ । आगामी ३० सेप्टेम्बर २०२३ मा याक एन्ड यति रेस्टुरेन्ट बारमा साँझ ७ बजे हुने भएको हो । याक्थुङ हाक्पारे पालाम सयङ हङ्कङ्को आयोजनामा हुने…