१३ कार्तिक, २०८० पाँचथर। धार्मिक पर्यटकीयस्थल पाँचथरको सिलौटीमा यहिं कार्तिक १८ गतेदेखि कार्तिक २५ गतेसम्म चासोक मेला लाग्ने भएको छ। १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको समाधी रहेको पवित्रस्थल सिलाौटीमा १३९ औं फाल्गुनन्द जन्मजयन्तीको अवशरमा मेला आयोजना गर्न लागिएको हो।…
