कालिका कृषी सहकारी संस्थाको नवनिर्मित कृषी संकलन केन्द्र भवनको उद्घाटन

राम प्रसाद बाँस्कोटा १९ कार्तिक २०८०, पाँचथर। फिदिम–७, रानीटारस्थित कालिका कृषी सहकारी संस्था लिमिटेडको नवनिर्मित कृषी संकलन केन्द्रको भवन उद्घाटन तथा १४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ बाट…

जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १३३ पुग्यो

१८ कार्तिक २०८०, पाँचथर। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११ः४७ बजे गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। भूकम्पमा परी जाजरकोटका ९५ जनाको मृत्यु भएको छ। त्यस्तै रुकुम पश्चिमका ३८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मध्यराती…

जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु हुनेको संख्या ७१ पुग्यो, १५३ घाइते

१८ कार्तिक २०८०। जाजरकोटको रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ७१ पुगेको छ। एक सय ५३ भन्दा धेरै घाइते भएका छन्। ती जिल्लास्थित प्रहरीका अनुसार, जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ जनाको भूकम्पमा…

वासाङ्गु द्वितीया मेलाको समुद्घाटन कार्तिक २९ गते

इवारा जवेगु १७ कात्तिक २०८०, पाँचथर। वलिहाङ तङनाम (शुभ दिपावली) को अवशरमा जिल्लाको फाल्गुननद ६ र ७ वासाङ्गुमा लाग्ने यस बर्षको वासाङ्गु द्वितीया मेलाको समुद्घाटन कार्तिक २९ गते हुने भएको छ। मेला आयोजक समितिले शुक्रबार सदरमुकाम फिदिमस्थित नेपाल पत्रकार महासंघको…

सापकोटाले पाए नेकपा एमाले पाँचथरको कार्यबाहक अध्यक्षको जिम्मेवारी

१७ कार्तिक २०८०, पाँचथर। नेकपा एमाले जिल्ला कमिटी पाँचथरका सचिव विष्णु प्रसाद सापकोटा (बिमल) ले पार्टीको कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। बिहीबार सम्पन्न नेकपा एमाले पाँचथरको एघारौं बैठकले सापकोटलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीका जिल्ला…

सगरमाथा आरोही किसोरलाई चोबेगु सजुम्लुङ द्धारा सम्मान

इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही फालेलुङ–८ पाँचथरका किसोर जबेगुलाई किरात याक्थुङ थेगिमहाङ चोबेगु सजुम्लुङ जिल्ला समिति पाँचथरले सम्मान गरेको छ। २०८० कात्तिक १६ गते फिदिमको फेमिली रेष्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी सगरमाथा आरोही किसोरलाई…

पाँचथरको थर्पुमा फुटबल तथा भलिवल प्रतियोगिता हुने

इवारा लिम्बू १६ कार्तिक २०८०, पाँचथर। शुभ दिपावली २०८० (वलिहाङ तङनाम) को अवशरमा याङवरक गाँउपालिका–४ क्याम्पसमोड थर्पुमा पूरुष फुटबल र वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुने भएको छ। कार्तिक २५ देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक ३० गते हुने आयोजक दिपावली…

पाँचथरको वासाङ्गुमा लाग्ने ऐतिहासिक द्वितीया मेला यसपटक पनि भव्य रुपले लाग्ने

१४ कार्तिक, २०८० पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा बर्षेनी लाग्दै आएको ऐतिहासिक द्वितीया मेला यसपटक पनि विविध कार्यक्रमकासथा भब्यतापूर्वक लाग्ने भएको छ। दिपावली (वलिहाङ तङनाम) को अवशरमा अढाईसय बर्ष अघिदेखि लाग्दै आएको द्वितीया मेलाको अवशरमा…

फाल्गुनन्द जन्मजयन्तीको अवशरमा फालेलुङ–३ ताङ्लेपामा फुटवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुने

जिपी अधिकारी १४ कार्तिक २०८०, फालेलुङ। १६ औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्तीको अशरमा फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा फुटवल प्रतियोगिता हुने भएको छ। कार्तिक २० देखि सुरु हुने प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुने आयोजक फालेलुङ युथ क्लव फालेलुङ–३…

सगरमाथा आरोही जबेगुलाई गृहगाउँ फालेलुङ–८, मा सम्मान

१३ कार्तिक २०८०, पाँचथर। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही किसोर जबेगुलाई गृहगाउँ पाँचथरको फालेलुङ–८, मा सम्मान गरिएको छ। फालेलुङ गाउँपालिका, ८ नं.वडा कार्यालय, वडास्थित राजनीतिक दल र सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले सगरमाथा आरोही किसोरलाई सम्मान गरेका हुन्। नेपाली सेनाको श्री…