१४ मंसिर २०८०, काठमाडौं। नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ। निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो। निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन। जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न…
१४ मंसिर २०८०, काठमाडौं। नेपाल आयल निगम बक्यौता र ऋण मुक्त भएको छ। निगमले इन्डियन आयल कर्पोरेसनको बक्यौता र सरकारको सबै ऋण चुक्ता गरेको हो। निगमले लामो समयसम्म इन्डियन आयाल कर्पोरेसनलाई बक्यौता तिर्न सकेको थिएन। जसले गर्दा कर्पोरेसनले बक्यौता तिर्न…
युएई। किरात याक्थुङ चुम्लुङ युएईको आयोजनामा ताम्भुङ्चा (वनभोज) कार्यक्रम सम्पन्न भएको छ। युएईस्थित जाबेल पार्कमा आयोजित ताम्भुङ्चा कार्यक्रममा मौलिक भेषभूषा सहित उपस्थित भएका याक्थुङ (लिम्बू) तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुले हर्षोल्लासपूर्वक ताम्भुङ्चा खाएका हुन्। कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै…
१० मंसिर, २०८० पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका ८ स्थित श्री भृकुटी आधारभुत विद्यालयले देउसी नाचबाट ७ लाख रुपैयाँ संकलन गरेको छ । स्थानीय लिम्बू भाषा र अङग्रेजी माध्यममा पठनपाठन गर्न विद्यालयले अक्षय कोष स्थापना गर्ने उदेश्यले देउसी नाचको आयोजना…
१० मङ्सिर, २०८० पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका स्थित थाप्लिटार सिर्लिङगेमा ‘प्रथम फालेलुङ पर्यटन महोत्सव’ को तयारी गरिएको छ । आइतबार फिदिम स्थित नेपाल पत्रकार महासङ्को कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी गराइएको हो । थाप्लिटार सिर्लिङगे, तिनसिमाना…
८ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिकाले प्रमुख खाद्यान्ह बाली धान खेतीको प्रबद्र्धनका लागि धेरै धान फलाउने किसानलाई नगद सहित पुरस्कृत र सम्मान गर्ने भएको छ। एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई नगद ५० हजार रुपैंयाँ र ५० मुरीभन्दा…
६ मंसिर २०८०, पाँचथर। एक समय उपचार लिन आउनेहरुले खचाखच हुने पाँचथर सदरमुकाम फिदिमस्थित पाथीभरा हेल्थ केयर हस्पिटल प्रा.लि.बन्द भएको छ। फिदिमको मेललाइनस्थित मोहन कुमार ढुंगेल र मिलन तामाङको घर भाँडामा लिएर सञ्चालनमा रहेको हस्पिटल बन्द भएको हो। व्यवस्थापकीय कमजोरी…
४ मंसिर २०८०, काठमाडौं। इतिहासविद् कृष्णबिक्रम नेम्बाङको निधन भएको छ। उनको ८२ बर्षको उमेरमा ललीतपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार अपरान्ह निधन भएको हो। इतिहासविद् नेम्बाङका ‘सत्र सालको क्रान्तिको सम्झना’, ‘सम्झनामा बीपी आन्दोलन’, ‘इतिहास पहिचान’, ‘डायरीमा बेलायत’, ‘लिम्बू इतिहासः…
२७ कार्तिक २०८०, पाँचथर। नेकपा एमालेले मध्यपहाडि लोकमार्ग भएर गर्ने ‘समृद्धिका लागि संकल्प अभियान’ को तयारी तिव्र बनाएको छ। अभियानको तयारीका लागि पाँचथरमा बैठक सम्पन्न भएको छ। सोमबार फिदिममा पत्रकारहरुसँग कुराकानी गर्दैै नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी मंसिर १४…
२३ कार्तिक, २०८० पाँचथर । फिदिम नगरपालिका वडा नं ६ मा भलिबल खेलाडीलाई प्रशिक्षण दिइएको छ । कार्तिक १६ गतेदेखि सुरु भएको प्रशिक्षण २२ गतेसम्म संचालन गरिएको फिदिम ६ का वडाध्यक्ष बिपन तुम्रोकले बताए । एक हप्तासम्म गरिएको प्रशिक्षणमा रेफ्रि…
२२ कार्तिक, २०८० पाँचथर । दिपावलीको अवसरमा जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सङ्गमस्थल वासाँगुमा लाग्ने ऐतिहासिक द्वितिया मेलामा चर्चित गायिका तृश्ना गुरुङ र सविना योङ्हाङ्ले प्रस्तुती दिने भएका छन । आगामी मङ्सिर १ गते हुने दोश्रो द्वितीया मेला…