किरात राई यायोक्खा जेजूदो शाखामा पुन: अध्यक्ष पदमा कोपिल राई निर्वाचित ।

दक्षिण कोरिया १२ अगाष्ट २०२५  किरात राई यायोक्खा जेजूदो शाखा, दक्षिण कोरियाको ऐतिहासिक दोस्रो अधिवेशन ०९ अगष्ट  २०२५ शनिबार सम्पन्न भएको छ । “नौ लाख किराती हामी सन्तान !  भेष भुषा, भाषा, धर्म र संस्कृतिको जगेर्ना हाम्रो अभियान !!” नाराका…

गुल्जार बन्दै तिजोक (भिडियो रिपोर्ट)

२४ साउन २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ अम्लाबुङ (नवमीडाँडा) र फिदिम नगरपालिका–६ सिवाको सिमावर्ती क्षेत्रमा अवस्थित सुन्दर पहाडी चुचुरो तिजोक गुल्जार बन्न थालेको छ । समुन्द्री सतहबाट २१ सय ५० मिटर उचाईमा रहेको तिजोक पछिल्लो समय आन्तरिक पर्यटकको आगमनले गुल्जार…

पाँचथरमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

२३ साउन २०८२, पाँचथर। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै २३ वर्षीया श्रीमतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछि उनका २७ वर्षीय श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पाँचथर…

हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै

२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ । हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक…

पाँचथर याङवरक–१ च्याङथापुका नौ र छ वर्षका नाबालक दाजु–बहिनी चार दिनदेखि सम्पर्कबिहीन

१८ साउन २०८२, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँका दुई नाबालक बिहीबारदेखि सम्पर्कबिहीन भएका छन्। बिहीबार बिहान विद्यालय हिंडेका बिर्ख बहादुर राईका नौ वर्षीय छोरा शिशिर राई र छ वर्षीया छोरी नानुमा राई विद्यालय नपुगी सम्पर्कबिहीन भएका हुन्। छिमेकी…

कियाचु पोर्चुगलको आयोजनामा लिस्बनमा लिम्बुवान प्राज्ञिक बहस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

१४ साउन २०८२, पोर्चुगल। युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु)हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले तीन…

डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान

७ साउन २०८२, झापा। प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान गरेको छ । प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार…

याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्द्वारा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ…

यूएइमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन

२ साउन २०८२, यूएइ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको युएइमा पहिलो क्षेत्रिय समिति गठन भएको छ। १२ जुलाई २०२५ शनिबारका दिन शारजाहमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन भएको हो। किरात याक्थुङ चुम्लुङ यूएइका केन्द्रीय अध्यक्ष कमल…

पाँचथरको टिम्बुरेमा पिकअप दुर्घटना, चालकसहित तीन जना गम्भीर घाइते

क्रिस ढुङगाना  १ साउन २०८२, पाँचथर। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१३ टिम्बुरेमा बिहीबार बिहान पिकअप सवारी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। विर्तामोडबाट डिजेल, ब्राण्ड दाना र सिमेन्ट लिएर लुङरुपातर्फ जाँदै गरेको पिकअप गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा…