दक्षिण कोरिया १६ जून २०२५ किरात याक्थुङ चुम्लुङ,दक्षिण कोरियाको आयोजनामा लिम्बू जातिको मौलिक नाच के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सुवन शहर स्थित उरी हिमालय रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सुवन स्थित भेटघाट रेष्टुरेण्टको सभाहलमा…
