‘पानी पतिया’को परिचर्चा

५ असार २०८१, धनकुटा। युद्धकविको रुपमा परिचित कवि तथा लेखक काङमाङ नरेश राईकृत ‘पानी पतिया’को शनिबार धनकुटामा परिचर्चा गरिएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा ‘पानी पतिया’को परिचर्चा गरिएको हो। कृतिमा गोर्खा भर्तीको इतिहास र नालिबेली, लाहुरेका कथा–व्यथा…

कियाचु कोरियाद्धारा सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ चलचित्र ‘मनसरा’ प्रर्दशनको आय, व्यय सार्वजनिक

अर्जुन तुम्बापो २ साउन २०८१, दक्षिण कोरिया। किरात सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ दक्षिण कोरियाका विभिन्न शहरहरुमा चलचित्र मनसरा प्रदर्शन गरिए वापतको आय, व्यय सार्वजनिक गरिएको छ। उपेन्द्र सुब्बाको लेखन, निर्देशनमा बनेको चलचित्र मनसरा कियाचु दक्षिण कोरियाले सौल, किम्हे, सुवन, छेजु दो,…

पुजार सार्कीकी अभिनेत्री परीक्षा र स्क्रिप्ट राइटर बिकास जोर्डनमा सम्मानित

२ जुलाई २०२४, जोर्डन। जोर्डनस्थित याक एन्ड यति रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा पुजार सार्की सिनेमा प्रिमियमका लागि हङकङ पुगेका अभिनेत्री परीक्षा थाम्सुहाङ र स्क्रिप्ट राइटर बिकास सुवेदीलाई थाम्सुहाङ सेवा समाज हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङले सम्मान गरेका छन् । थाम्सुहाङ सेवा समाज हङकङका…

नोगेनको ‘जिउ पैंचो’ सार्वजनिक

१० असार २०८१, काठमाडौँ। द भ्वाइस अफ् नेपालका फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ सार्वजनिक भएको छ। सांगीतिक चलचित्र भनिएको २३ मिनेटभन्दा लामो उक्त भिडियोलाई नोगेनलाई आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। उक्त भिडियोको गीतमा नोगेनलाई लोकप्रिय गायीका सुनिता थेगिमले…

याक्थुङ मुन्चइत् चोक् यसङको चौंथो महाधिवेशन सम्पन्न

६ असार २०८१, काठमाडौँ। याक्थुङ (लिम्बू) चलचित्रकर्मीहरुको संस्था याक्थुङ मन्चइत् चोक सयङको चौंथो राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ। काठमाडौँ चुम्लुङहिममा सम्पन्न महाधिवेशनको बन्द शत्रले सागर केरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बबिता फोम्बो,…

जीवन र समापिका अभिनित रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक

२ असार २०८१, काठमाडौं। गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो। हसन राइको…

हाम्रो नाता सार्वजनिक (भिडियो सहित)

२३ जेठ २०८१, पाँचथर। तिवासेक लाओतीको शब्द, तोरेम्पा हाङ्को संगीत र मिङ्सो केरुङ लिम्बूको स्वर रहेको हाम्रो नाता गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार तिवासेकको आफ्नै युट्युब च्यानल तिवासेक मार्फत् उक्त भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा मिङ्सो स्वयंम् र जेसिका…

फालेलुङमा साहित्यिक एवंम् साँस्कृतिक महोत्सव

१९ जेठ २०८१, पाँचथर। फालेलुङ वाङमय प्रतिष्ठानले फालेलुङ गाउँपालिका–३ नाम्लुवा भञ्ज्याङमा दोस्रो फालेलुङ साहित्यिक एवंम् साँस्कृतिक महोत्सव आयोजना गरेका छ। महोत्सवको अवशरमा विभिन्न जातजाति र भाषाभाषीका कला, संस्कृति र लोक नृत्युहरु प्रस्तुत गरिएका थिए। फालेलुङमा बसोबास गर्ने याक्थुङ (लिम्बू), राई,…

गायक मनि ताम्लिङ्को ‘नाकैमा फुली’ सार्वजनिक

काठमाडौ । १८ जेठ २०८१ शुक्रबार । ‘नाकैमा फुलि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार ओपेरा इन्टर्टेन्मेन्ट युटुब  च्यानलमार्फत सर्बजानिक गरिएको हो । पूर्वेली लोक भाकालाई लोक पपमा ढालेर गाइएको गीतलाइ मनि ताम्लिङ्ले निर्देशन गरेका हुन ।…

धिरज लिम्बुको निर्देशनमा ‘लगन जुराइ’ म्युजिक भिडियोको निर्माण

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सुकु लिम्बू युटुब च्यानलद्वारा सार्वजनिक गरिएको भिडियोको निर्देशन धिरज लिम्बुले गरेका हुन । किरण चेम्जोङको शब्द, सेमिहाङ सिङ्गकको संगीतमा विकास लिम्बुले…