२३ जेठ २०८१, पाँचथर। तिवासेक लाओतीको शब्द, तोरेम्पा हाङ्को संगीत र मिङ्सो केरुङ लिम्बूको स्वर रहेको हाम्रो नाता गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार तिवासेकको आफ्नै युट्युब च्यानल तिवासेक मार्फत् उक्त भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा मिङ्सो स्वयंम् र जेसिका…
