वाइसीएल नेपाल धनकुटाको अध्यक्षमा गजमेर

२०८२ वैशाख २४, धनकुटा। नेकपा (माओवादी केन्द्र)को भातृसङ्गठन योङ् कम्युनिस्ट लिग नेपाल (वाइसीएल) धनकुटाको अध्यक्षमा पूर्ण गजमेर सर्वसम्मत चयन भएका छन् । मंगलबार धनकुटा बजारमा सप्पन्न जिल्ला सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा क्रमशः…

पूर्व प्रधानमन्त्री प्रचण्ड वैशाख २५ गते फिदिम आउने

२३ वैशाख २०८२, पाँचथर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फिदिम आउने भएका छन्। नेकपा (माओवादी केन्द्र)ले बिहीबार सदरमुकाम फिदिममा आयोजना गर्ने खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड फिदिम आउने भएका हुन्। सो बारे जानकारी दिन नेकपा…

लिम्बू भाषाको पालाम ‘सुर्केपुङ’ को रेकर्डिङ सम्पन्न

बैशाख २२, काठमाडौ । लिम्बू भाषाको पालाम ‘सुर्केपुङ’को रेकर्डिङ सकिएको छ । म्युजिक मिडिया काठमाडौमा सोमबार रेकर्डिङ भएको हो । सागर केरुङ्को लेखन, गोमा लिम्बुको लय संकलन, मोनि लिम्बू ताम्लिङ्को एरेन्ज रहेको गीतलाइ बिबस नेम्बाङ र गोमा लिम्बुले स्वर दिएका…

विजयपुर घोषणापत्र जारी गर्दै लिम्बू पत्रकार संघको बैठक सम्पन्न

२० वैशाख २०८२, धरान। तीन बुँदे विजयपुर घोषणापत्र जारी गर्दै लिम्बू पत्रकार संघको पूर्ण बैठक शनिबार ऐतिहासिकस्थल विजयपुरगढी सुनसरी, धरानमा सम्पन्न भएको छ। अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवशको शन्दर्भ पारेर बसेको संघको बैठकले ३२ औँ अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस (मे ३)…

माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 गर्दै ।

दक्षिण कोरिया नेपाली नयाँ वर्ष २०८२ सालको पवान अवसर पारेर माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले मे महिनाको पहिलो हप्ता रातो विदा लाई मध्यानजर गरेर ०४ मे २०२५ आइतबार सिओलमा New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 आयोजना गर्दैछ । कार्यक्रमको आकर्षक कलाकारहरु 𝐃𝐉…

पाँचथर सेवा समाज दक्षिण कोरियाद्धारा चलचित्र “ऊनको स्वीटर” प्रदर्शन हुदै ।

  दक्षिण कोरिया २४ अप्रिल २०२५ पाँचथरको विभिन्न रमणीय पर्यटकिय स्थानमा छायाङ्कन गरिएको चलचित्र “ऊनको स्वीटर”  पर्यटन प्रवर्द्धनको निम्ति २०२५ मे ११ आइतबार सौल र खिम्मे बुसानमा एकसाथ प्रदर्शन हुदै कोरियाको विभिन्न शहरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले लिएर आउदै…

दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हेमा चलचित्र “अञ्जिला” प्रदर्शन हुदै ।

दक्षिण कोरिया नेपाली राष्ट्रिय महिला फुटबल टीमकि कप्तान अन्जिल तुम्बापो सुब्बाको जीवनीमा आधारित सुपहिट नेपाली चलचित्र “अञ्जिला” दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हे हलमा उङदोङ एफ. सी दक्षिण कोरिया बुसानको आयोजना साथै कि.या.चु दक्षिण कोरियाको सहजिकरण र नेपाल फुटबल…

स्ववियू निर्वाचनः पाँचथरका चार क्याम्पसमध्ये दुईमा अखिल (क्रान्तिकारी), एक–एकमा नेविसंघ र अनेरास्ववियू निर्वाचित

६ चैत २०८१, पाँचथर। मंगलबार भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा पाँचथरका चारमध्ये दुई क्याम्पसमा अखिल (क्रान्तिकारी)को उम्मेद्वार र समान एक–एक क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका उम्मेद्वार सभापति पदमा निर्वाचित भएका छन्। जिल्लाको रवि क्याम्पस र यासोक क्याम्पसमा अखिल (क्रान्तिकारी)का उम्मेद्वार…

लिम्बू चलचित्र ‘सेमिफुङ’को टिजर सार्वजनिक

काठमाडौ । लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को टिजर सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । बहुप्रतिक्षित चलचित्र सेमिफुङका निर्माताहरु सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् भने कथा/पटकथा/संवाद राज थापा काउचाले गरेका छन् । इलाम, झापा लगायत विभिन्न…

सिवा महोत्सव तथा अर्थवाज आमन्त्रित भलिवलः १ लाख ६७ हजार ५८१ रुपैंयाँ फाइदा

२७ फागुन २०८१, पाँचथर। फिदिम–६ सिवामा फागुन २ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको सिवा कला, साहित्यिक, साँस्कृतिक महोत्सव तथा अर्थवाज आमन्त्रित अन्तरपालिका भलिवल प्रतियोगितामा १ लाख ६७ हजार ५८१ रुपैंयाँ फाइदा भएको छ। सिवा कला, साहित्य, साँस्कृतिक तथा खेलकुद आयोजक…