फिदिममा महिलालाई बुटिक भर्ने १५ दिने तालिम सम्पन्न

२१ माघ,  २०८१ पाँचथर | फिदिममा महिलालाई बुटिक भर्ने १५ दिने तालिम सम्पन्न भएको छ | फिदिम १ को वडा कार्यलयमा माघ ७ गतेदेखि सुरु भएको तालिम सोमवार समापन गरिएको हो | तालिममा फिदिम नगरपालिकाको १४ वटै वडाका प्रतिनिधिमुलक २२…

फिदिम ७ का विभिन्न विद्यालयमा विविध कार्यक्रमका साथ सरस्वति पुजा मनाइयो

रामप्रसाद बास्कोटा २१ माघ, २०८१ पाँचथर | विद्या की देवी सरस्वती माताको  पूजा आरधना सहित विभिन्न कार्यक्रम गरेर फिदिम ७ का विभिन्न विद्यालयहरुले सोमवार सरस्वति पुजा मनाएका छन |                      …

नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाद्वारा आपतकालीन राहतकोष स्थापनार्थ साँस्कृतिक कार्यक्रम

अर्जुन तुम्बापो ३० जनवरी, जेजुदो (दक्षिण कोरिया)। नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आपतकालिन राहतकोष स्थापनार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। जनवरी ३० को दिन ‘तामाङ भाषा, कला, संस्कार, संस्कृतिको प्रवद्र्धन…

मुक्कुम्लुङ (पाथीभरा) केवलकारको विषयमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

१९ माघ २०८१, काठमाडौँ। ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण हुने केबलकार विवादको सन्दर्भमा ताप्लेजुङबासी स्वतन्त्र नागरिकले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्। मुक्कुमलुङ (पाथीभरा) सम्पदा संरक्षण संघर्ष समितिको आयोजनामा आज –शनिबार) काठमाण्डौस्थित रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिने भएको हो।…

नेपाल मगर संघ, फिदिम–६ सिवाको पाँचौं अधिवेशन सम्पन्न

१९ माघ २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाको पाँचौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले लोकेन्द्र सारु (सानुकान्छा) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कामना (राई) मगर, सचिव जीवन सारु मगर, सहसचिव मोति बहादुर…

याक्थुङ मुन्चइत चोक सयङ हङकङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा रविन कुमार नाल्बो

काठमाडौ – १७ माघ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Assocation) हङ्कङ्को प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार हङ्कङस्थित किरात याक्थुङ चुम्लुङ्को कार्यलयमा भएको भेलाले चलचित्र निर्माता रविन कुमार नाल्बोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित…

पाँचथरमा आठ हजार नौ सय ५२ किशोरीलाई एचपिभी खोप दिइदै

१६ माघ २०८१, पाँचथर। जिल्लाका आठ हजार नौ सय ५२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्यूमन प्यापिलोमा भाइरस विरुद्धको एभपिभी खोप दिइने भएको छ। जिल्लामा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख…

फिदिम नगरले ल्यायो यस्तो लोक कल्याणकारी कार्यक्रम : किरिया खर्च प्रदान गर्ने देखि अस्पताल जाँदा बिरामीले एम्बुलेन्स भाडा तिर्नु नपर्ने

१५ माघ, २०८१ पाँचथर | फिदिम नगरपालिकाले हालै सम्पन्न कार्यपालिकाको बैठकबाट नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न लोक कल्याणकारी निर्णयहरु गरेको छ | सोमबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको हो । फिदिम नगरपालिका क्षेत्रभित्रका नागरिकले…

मुक्कुम्लुङमा ‘नो केवलकार’ समूहद्वारा माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा

१४ माघ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक स्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण भइरहेको केवलकार खारेजीको माग सहित आन्दोलन गरिरहेका पक्षले माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति,…

माघ १२ गते भद्रपुरमा चलचित्र ‘चे’ प्रदर्शन हुने

रजनी हाङसरुम्बा ९ माघ २०८१, पाँचथर। लिम्बू कथानक चलचित्र ‘चे’ भद्रपुर झापामा प्रदर्शन हुनेभएको छ । आगामी माघ १२ गते ‘कृष्ण कम्ल्पेक्स सिनेमा’ हल भद्रपुरमा हुने भएको हो । प्रदर्शनी कार्यक्रमलाई कलाकार संगीत आङ्खेवाको संयोजकत्वमा साजन इधिङ्गो, सन्तोष योङ्हाङ र टीका…