क्रिस ढुङ्गाना ७ असार २०८२, पाँचथर। लिम्बू पत्रकार संघ पाँचथरको अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार फिदिममा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा भूपेन योङहाङ, सचिव इवारा जेबगु,…
