अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा फिदिममा प्रभातफेरि

इवारा जवेगु लिम्बू १५ साउन २०८१, पाँचथर। सदरमुकाम फिदिममा अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा मंगलबार मानव बेचबिखन विरुद्धका विभिन्न प्लेकार्ड सहित बजार परिक्रमा गर्दै प्रभातफेरि गरिएको थियो। कार्यक्रममा मानव बेचबिखनको…

आठौं हरिराज खेवा स्मृति दिवशमा अनाथ बालबालिकालाई खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री प्रदान

१३ साउन २०८१, धनकुटा। हरिराज खेवा स्मृति प्रतिष्ठानले आइतबार धनकुटा नपा–४ स्थित श्रीपञ्चमी पार्कका अनाथ बालबालिकालाई खाद्यान्ह, फलफूल र स्टेशनरी सामग्री प्रदान गरेको छ। पूर्व अर्थराज्यमन्त्री स्व.हरिराज खेवाको आठौं स्मृति दिवशको अवशरमा प्रतिष्ठानले पार्कमा आस्रित बालबालिकालाई ती सामग्री प्रदान गरेको…

फिदिममा प्रकाश थाम्सुहाङकृत ‘शब्दथुम’को चर्चा

१२ साउन २०८१, पाँचथर। कवि तथा लेखक प्रकाश थाम्सुहाङकृत निबन्ध संग्रह शब्दथुमको शनिबार फिदिममा चर्चा गरिएको छ। पुस्तक चर्चा कार्यक्रममा प्रमुख अतिथि, पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगुले थाम्सुहाङका निबन्धहरु लेखन शैलीका दृष्टिले फरक स्वादका रहेका बताए। कार्यक्रममा निबन्धकार थाम्सुहाङ र…

अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन भदौ १० गते

११ साउन २०८१, पाँचथर। अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन आउँदो भदौ १० गते फिदिममा हुने भएको छ। साउन ७ गते बसेको जिल्ला सचिवालय कमिटीको बैठकले सो निर्णय गरेको अखिल (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए। अधिवेशनमा दुई सय जना…

दुर्घटनामा परेको सौर्य एयरलाइन्समा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी

८ साउन २०८१, काठमाडौँ। आज बिहान ११ः१५ बजे दुर्घटनामा परेको सौर्य एयरलाइन्समा रहेका सबै सोही एयरलाइन्सको कर्मचारी रहेको बुझिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजमा चालक दलका २ सदस्य सहित १९ जना थिए। उनीहरु सौर्य…

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

८ साउन २०८१, काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटनामा परेको छ। काठमाडौँबाट पोखराका लागि उडेको जहाज विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुजेलले जानकारी दिए। विमानमा चालक दलका सदस्य सहित १९…

किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौँ अधिवेशन सम्पन्न

८ साउन २०८१, काठमाडौँ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौँ अधिवेशन सोमबार सम्पन्न भएको छ। त्यहाँस्थित लिस्बनमा जुलाई २२ तारिख (सोमबार) सम्पन्न अधिवेशनले रुकमान केरुङ लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष…

पत्रकार रेग्मी र लामालाई डी कैडिन्य पत्रकारिता पुरस्कार

७ साउन २०८१, झापा। पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकार डी कैडिन्य (देवकुमार आचार्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कारबाट यस बर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी…

किरात राई साँस्कृतिक कलाकार संघको स्थापना दिवशमा किराती संस्कृति, सभ्यता र इतिहासको संरक्षण गर्न हाजिरी जवाफ

६ साउन २०८१, काठमाडौँ। किरात राई साँस्कृतिक कलाकार संघले १९औं स्थापना दिवस सम्मान तथा पुरस्कार वितरण सहित असार २९ गते अन्तर किरात राई हाजिरी जवाफ प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेर मनाएको छ । अन्तर किरात राई हाजिरी जवाफ प्रतियोगिता केन्द्र…

‘पानी पतिया’को परिचर्चा

५ असार २०८१, धनकुटा। युद्धकविको रुपमा परिचित कवि तथा लेखक काङमाङ नरेश राईकृत ‘पानी पतिया’को शनिबार धनकुटामा परिचर्चा गरिएको छ। नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा ‘पानी पतिया’को परिचर्चा गरिएको हो। कृतिमा गोर्खा भर्तीको इतिहास र नालिबेली, लाहुरेका कथा–व्यथा…