२२ बैशाख, २०८१ पाँचथर । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को फिदिममा विशेष प्रदर्शन गरिएको छ । शनिबार फिदिमस्थित छाब्दी बराही चलचित्र हलमा प्रदर्शनि गरिएको हो । चलचित्र हेर्न आएका दर्शकले लिम्बू संस्कृतिलाई प्रवर्द्धन गर्न चलचित्रले महत्त्वपूर्ण योगदान गरेको प्रतिक्रिया…
