२५ चैत, २०८० पाँचथर । लिम्बू थरगत संस्थाले पाँचथर जिल्लाका दश जना जनप्रतिनिधिलाई शनिवार सम्मान गरेको छ । शनिबार फिदिम -४ सुम्जिरी सुम्हात्लुङ आम्बेपजमा बिशेष कार्यक्रमको आयोजना गरि जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख र पालिका अध्यक्ष र उपाध्यक्ष गरी दश…
