८ माघ २०८०, पाँचथर। समाजवादी युवा संघ १ नं.प्रदेश समितिले ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ (पाथीभरा) मा केवलकार निर्माण गर्ने कार्यको प्रतिरोध गर्ने भएको छ। आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले याक्थुङ (लिम्बू) जातिको शक्तिस्थल एवंम् मुन्धुममा वर्णित पवित्रस्थल मुक्कुमलुङको प्राकृतिक…
