अखिल नेपाल लेखक संघ पाँचथरको अध्यक्षमा लोवा

२७ पुस २०८१, पाँचथर। अखिल नेपाल लेखक संघ पाँचथरको प्रथम जिल्ला अधिवेशनले साहित्यकार मचिन्द्र सेमी लोवालाई अध्यक्षमा निर्वाचित गरेको छ। सदरमुकाम फिदिममा शनिबार सम्पन्न अधिवेशनले लोवाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा पूर्ण…

मैत्रीपूर्ण भेट्रान्स खेलमा बाैद्व भेट्रान्स रानीटार बिजयी

रामचन्द्र तामाङ फिदिम:  भेट्रान्स कप प्रवर्धनका लागि मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स् गोल्ड कप प्रवर्धनको लागि आयाेजित मैत्रीपूर्ण खेलमा बाैद्व भेट्रान्स क्लव रानीटार बिजयी भएकाे हाे । शनिवार फिदिम मा.विकाे खेल मैदानमा सम्पन्न…

माघ १ गते फिदिम–६ सिवा मगरगाउँमा वरदान संगीतालयको प्रस्तुती रहने

२७ पुस २०८१, पाँचथर। माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा आउँदो माघ १ गते फिदिम–६ सिवास्थित मगरगाउँमा वरदान संगीतालयले प्रस्तुती दिने भएको छ। मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा लाङ्घाली युवा क्लव, फिदिम–६ को आयोजनामा हुने कार्यक्रममा फिदिमस्थित वरदान…

फिदिम–६ सिवा मगरगाउँमा जारी फुटवल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न

२६ पुस २०८१, पाँथचर। फिदिम–६ सिवास्थित मगरगाउँमा माघ्या सक्रान्तिको अवसरमा आयोजित खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएका छन्। शुक्रबार सम्पन्न पूरुषतर्फको पहिलो खेलमा मिक्लाजुङ पाँचथरले देवीचोक नवमीडाँडालाई ३–२ गोलअन्तरले पराजीत गरेको छ। त्यस्तै दोस्रो…

जेजुदो शाखाको कार्यक्रम सँगै दक्षिण कोरियामा चासोक तङनाम समापन

अर्जुन तुम्बापो दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, जेजु दो शाखा, दक्षिण कोरियाको आयोजनामा जनवरी ५ मा शुभकामना आदान–प्रदान एवंम् साँस्कृतिक कार्यक्रमसँगै दक्षिण कोरियामा यस वर्षको चासोक तङनाम समापन भएको छ। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्र सिओलसँगै शाखाहरु बुसान र…

रानीटारमा सुन्तला कृषकलाई तीनदिने घुम्ती तालिम सुरु

राम प्रसाद बास्कोटा २५ पौष, २०८१ पाँचथर | पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सुन्तला खेतीका कृषकहरूका लागि घुम्ती कृषक तालिम बिहिवारबाट सुरु भएको छ। फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सुरु भएको तिनदिने तालिमको उद्देश्य सुन्तला खेतीमा देखिएका समस्याहरू समाधान…

माघ्या सक्रान्ति मेलाको अवसरमा फिदिम-६ सिवामा फुटबल प्रतियोगिता सुरु

२४ पुस २०८१, पाँचथर। फिदिम-६ सिवास्थित मगरगाँउमा माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा आज (बुधबार) देखि खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ। माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा लाङ्घाली युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको…

फिदिममा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स कप फुटबल हुदैँ

­रामचन्द्र तामाङ पाँचथर – फिदिममा भेट्रान्स कप प्रतियाेगिता हुने भएकाे छ । फिदिम भेट्रान्स क्लबको आयोजनामा दाेस्राे अन्तराष्ट्रिय आमन्त्रण भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको हाे । मंगलबार फिदिममा पत्रकार सम्मेलन मार्फत प्रतियाेगिताबारे जानकारी गराएकाे हाे । ४० वर्ष माथिका…

प्रेस सेन्टर पाँचथरको अध्यक्षमा बोहोरा

२० पुस २०८१, पाँचथर। प्रेस सेन्टर नेपाल पाँचथरको अध्यक्षमा  युद्व बहादुर बोहोरा निर्वाचित भएका छन्। सदरमुकाम फिदिममा शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले बोहोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा रोहित आङबो र निशा लोवा,…

फोनिज इलामको अध्यक्षमा माबोहाङ

१९ पुस २०८१, इलाम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्। सदरमुकाम इलाममा शुक्रबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले माबोहाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा…