पाँचथर गोल्डकपः आज भारतको हिल्स फुटवल एकेडेमीले लिग लिडर चर्च व्वाइजको सामना गर्दै

सन्देश सुब्बा २५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (आइतबार) भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंको सामना गर्दैछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेल दिउँसो २ः३० बजे…

पाँचथर गोल्डकपः पथरी ११ को विजयी सुरुवात

२४ फागुन २०८१, पाँचथर। सदरमुकाम फिदिममा आज (शनिबार)देखि सुरु भएको पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रित पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा इन्ट्रा पथरी ११ फुटवल क्लवले विजयी सुरुवात गरेको छ। फिदिम माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लवलाई २–० ले…

पाँचथर गोल्डकप आजदेखि, उद्घाटन खेलमा पाँचथर क्लव र पथरी मोरङले खेल्दै

२४ फागुन २०८१, पाँचथर। जिल्लाकै सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्तित्र पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको पाँचौं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लव र मोरङको इन्ट्रा पथरी फुटवल…

११औँ फाल्गुनन्द गोल्डकपको आय व्यय सार्वजनिक, सात लाख नाफा

२३ फागुन,  २०८१ पाँचथर । फिदिम स्पोर्टिङ क्लबले ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । बिहिबार भानु मार्गस्थित क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरिएको हो । प्रतियोगितामा कबोल गरेको सबै रकम…

चलचित्र ‘अञ्जिला’को दक्षिण कोरियामा च्यारिटी साे हुँदै

अर्जुन तुम्बापो १६ फागुन २०८१, दक्षिण कोरिया। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्पापोको संघर्ष र मिहेनतको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘अञ्जिला’को यहीं मार्च २ तारिखका दिन दक्षिण कोरियामा च्यारिटी साे हुने भएको छ। किरात…

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ‘वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप’ (एन्थम सहित)

सन्देश सुब्बा १५ फागुन २०८१, पाँचथर। जिल्लाकै हालः सम्मको सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको पाँचौं संस्करण यहीं फागुन २४ गतेदेखि सदरमुकाम फिदिममा सुरु हुँदैछ। फिदिम माविको खेलमैदानमा चैत २ गतेसम्म चल्ने प्रतियोगितामा चार ‘ए’ डिविजन…

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताको उपाधि दमकलाई

८ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा बुधबार सम्पन्न अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले जितेको छ। फिदिम-६ सिवास्थित सिवा खेलमैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा संखुवासभाको पाँचखपन नगरपालिकालाई २५-१६, २५-२२ र १५-७ को सेटमा पराजीत गर्दै दमकले…

अर्थवाज आमन्त्रित भलिबल प्रतियोगिताः उपाधिका लागि दमक र पाँचखपन भिंड्ने

५ फागुन २०८१, पाँचथर। फिदिम–६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको उपाधिका लागि झापाको दमक नगरपालिका र संखुवासभाको पाँचखपन नगरपालिका भिंड्ने भएका छन्। सोमबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बेलबारी नगरपालिका मोरङलाई २५–२२, २५–१९ र २५–१८ को सोझो सेटमा पराजीत…

अर्थवाज आमन्त्रित भलिबलः सेमीफाइनल समीकरण पूरा

४ फागुन २०८१, पाँचथर। फिदिम–६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय लिग भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। आइतबार सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा बेलबारी नगरपालिका मोरङले शिवसताक्षी नगरपालिका झापालाई २५–१५, २५–२२ र २९–२७ को सोझो सेटमा पराजीत गर्दै अन्तिम चारमा आफ्नो…

अर्थवाज आमन्त्रित भलिवलः शनिबार तिन खेल सम्पन्न

३ फागुन २०८१, पाँचथर। फिदिम-६ सिवामा जारी अर्थवाज आमन्त्रित पालिकास्तरीय भलिवल प्रतियोगिता अन्तरगत शनिबार तिन खेल सम्पन्न भएका छन्। शनिबार सम्पन्न पहिलो खेलमा दमक नगरपालिका झापा पाँचखपन नगरपालिका संखुवासभासँग २-० को सोझो सेटमा स्तब्ध बन्यो। बेलबारी नगरपालिका मोरङ र सिदिङवा…