२ फागुन २०८१, पाँचथर । फिदिम–६ सिवामा शुक्रबारदेखि सुरु भएको अर्थवाज आमन्त्रित अन्तरपालिका भलिबल प्रतियोगिताको उद्घाटन खेलमा पाँचथरको मिक्लाजुङ गाउँपालिका विजयी भएको छ । सिवास्थित सिवा खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा पाँचथरकै फाल्गुनन्द गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दे मिक्लाजुङले अन्तिम चारमा…
