२३ भदौ २०८२, इटहरी। इटहरी उपमहानगरपालिकाको केही क्षेत्रहरुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्। आज (सोमबार) दिउँसो साँढे तीन…
