संघीय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिति अल ऐनको दोस्रो अधिवेशन सम्पन्न

१० वैशाख २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिति अल ऐनको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। अल ऐनमा सम्पन्न अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि, संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले उद्घाटन गरेका थिए। अधिवेशन प्रमुख अतिथि…

पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एकको मृत्यु

१० वैशाख २०८१, पाँचथर। हिलिहाङ गापा–४ सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हिलिहाङ गापा–४ सिबुवाका ५१ बर्षीय मनकुमार सिगु गरेको प्रहरीले जनाएको छ। आइतबार राती बन्दुकको फायरिङ पिनको नाल…

ताप्लेजुङकी पत्रकार माबो सम्मानित

९ वैशाख २०८१, ताप्लेजुङ। ताप्लेजुङकी पत्रकार मनु माबो लिम्बू सहित एक समाजवेसी र एक रेडक्रश उपशाखा पुरस्कृत तथा सम्मानित भएका छन्। टिकाराम गौतम स्मृति प्रतिष्ठानले आइतबार एक समारोहकाबीच पत्रकार माबोलाई नगद १० हजार १ सय ५ रुपैंयाँ राशी र सम्मान–पत्र…

तेह्रथुमको टुटेमा एक युवा मृत फेला

९ वैशाख २०८१, तेह्रथुम। लालीगुराँस नपा–१ टुटेमा आइतबार बिहान एक युवा मृत भेटिएका छन्। त्यहाँस्थित कोशी करिडोर २२० केभीए विद्युत सवस्टेशन परिषरमा सोही स्थान बस्ने २१ बर्षीय आयुश गुरुङ मृत भेटिएका हुन्। निर्माणधिन सवस्टेशन परिषरभित्र गुरुङको शव फेला परेपछि मृतक…

मूख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छः आङबो

७ वैशाख २०८१, विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले प्रदेश सरकारका मूख्यमन्त्री केदार कार्कीले निर्धारित समयसिमाभित्र मार्गप्रसस्त गर्नुपर्ने बताएका छन्। आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा संकल्प प्रस्तावमाथि आफ्नो धारणा राख्दै पूर्व आर्थिक मामिला तथा…

इलाममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

७ वैशाख २०८१, इलाम। आज (शुक्रबार) दिउँसो करेन्ट लागेर इलाममा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। इलाम नपा–८ मा विद्युत पोलमा चढेर विद्युत जोड्ने काम गर्ने क्रममा इलाम नपा–५ बस्ने ४२ बर्षीय दिलीप कुँवरको मृत्यु भएको हो। त्यहाँ हुँदै सन्दकुपुरतर्फ…

संघीय लिम्बुवान सामाजिक मञ्च युएई द्वारा भाग्यशाली उपहार ओपनिङ् तथा साँगीतिक कार्यक्रम

७ वैशाख २०८१, युएई। संघीय लिम्बुवान समाजिक मञ्च युएईले नेपाली नयाँ बर्ष २०८१ को शन्दर्भ पारेर भाग्यशाली उपहार ओपनिङ् एवंम् साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ। बर–दुबईस्थित ब्लू प्यालेस हलमा कार्यक्रम सम्पन्न भएको हो। दीप प्रज्वलन एवंम् संघीय लिम्बुवान सामाजिक मञ्च…

देशको माटो र बिरुवा दिएर कोरिया जाने युवालाई बिदाई गरियो

५ वैशाख २०८१, काठमाडौँ। इपिएस प्रणाली अन्तरगत रोजगारीका लागि कोरिया भाषा परीक्षा उत्तीर्ण गर्ने आफ्ना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप बिरुवा सहितको माटो प्रदान गरिएको छ । ललितपुरलस्थित लगनखेलमा बिगत लामो समयबाट सञ्चालित स्लास एडुकेशन फाउण्डेशन प्रा.लि.ले भाषा परीक्षा उत्तीर्ण गर्ने…

मुन्धुममा वर्णित पाँचथरका ‘पाँच’ स्थल

सन्देश सुब्बा ५ वैशाख २०८१, पाँचथर। मौलिक नाम ‘पान्थर’ बाट अप्रभंसित भएर बनेको पाँचथर सुदूरपूर्वको पहाडी जिल्ला हो । १२४१ वर्गकिलोमिटरमा फैलिएको पाँचथर भौगोलिक भू–बनावटसँगै सामाजिक, साँस्कृतिक रुपमा विविधताले युक्त छ । २६.२८ देखि २६.५९ उत्तरी अक्षांस र ८०.०२ देखि…

ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

४ वैशाख २९८१, पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको…