फालेलुङ–२ स्थित लुवाखोला खरिबोटे सिंचाइ आयोजनाको काममा तिव्रता

जीपी अधिकारी १ चैत २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–२ एकतीनमा ९४ लाख ३१ हजार १५ रुपैंयाँ लागतको लुवाखोला खरिबोटे सिंचाइ कुलो आयोजनाको कामलाई तिव्रता दिइएको। गाउँपालिकामा सञ्चालित साना सिंचाइ कार्यक्रम अन्तर्गत सिंचाइ कुलो आयोजना निर्माणले तिब्रता पाएको हो। स्थानीय खोलाबाट…

स्वास्थ्य बिमामा पाचँथरः ८० प्रतिशत जनता बिमाको पहुँच बाहिर

इवारा लिम्बू १ चैत २०८०, पाँचथर। जिल्लाका ८० प्रतिशत जनता स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका पाइएको छ। स्वास्थ्य बिमाले उपचारमा ठूलो सहयोग पुग्ने भए पनि जिल्लाका जनसंख्याको ठूलो हिस्साले स्वास्थ्य बिमा नगरेको पाइएको हो। नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क…

सेहो?नाम्लाङ महोत्सव हुँदै

२९ फागुन २०८०, पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ। २०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार…

ग्याल्पो ल्होसारको मिति गतलः सच्याउन माग गर्दै सरकारलाई ध्यानाकार्षण

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज फागुन २८ गते सार्वजनिक बिदा दिएको छ। तर, नेपाल शेर्पा संघ जिल्ला कार्य समिती पाँचथरका सचिव फुर्बा शेर्पाका अनुसार ग्याल्पो ल्होसारको मिति गलत छ। नेपाल शेर्पा संघ ताप्लेजुङ,…

पाँचरको फालेलुङ–८ पूर्ण खोप सुनिश्चित वडा

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। विश्व स्वास्थ्य संगठनले तोकेको सूचक पूरा गरेपछि फालेलुङ गाउँपालिका वडा नं. ८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। १५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै खोपको…

‘यो हो हाम्रो पाँचथर ग्रुप’ द्वारा शैक्षिक सामग्री वितरण

इवारा लिम्बू २८ फागुन २०८०, पाँचथर। ‘यो हो हाम्रो पाँचथर ग्रुप’ले आइतबार फिदिममा अवस्थित चार वटा विद्यालयका अनाथ, दृष्टिबिहीन र अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। फिदिम–१ स्थित फिदिम माविमा अध्ययनरत बोलिमा समस्या भएका १० जना, फिदिम–४ मा…

नेकपा (माओवादी केन्द्र) फिदिम–६ को अधिवेशन सम्पन्न

२८ फागुन २०८०, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम नगरपालिका ६ नं.वडा कमिटीको दोस्रो अधिवेशनले लोकेन्द्र लामिछाने मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित गरेको छ। व्यापारिक केन्द्र फिदिम–६ पात्लेभञ्ज्याङमा आइतबार सम्पन्न अधिवेशनको वन्दशत्रले मगरको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी…

कुम्मायक गाउँपालिकाका उपाध्यक्ष खड्काले राखे आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा

२८ फागुन २०८०, पाँचथर। जिल्लाको कुम्मायक गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष महेन्द्र बहादुर खड्काले आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका छन्। खड्काले आइतबार आफ्नो कार्यकक्षमा ‘लिम्बुवान किरात’को नक्सा राखेका हुन्। आफू जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले स्थानीय जनताको माग र चाहनालाई सम्मान गर्दै…

याङनाम फुङनाम मेलाको तयारी

२७ फागुन २०८०, पाँचथर। फिदिम नगरपालिका–१० याङनामस्थित खलङगाटारमा एक महिनापछि लाग्ने याङनाम फुङनाम मेलाको तयारी थालिएको छ। रमणीय एवंम् ऐतिहासिकस्थल खलङगाटारमा बर्षेनी लाग्ने मेलालाई भव्य बनाइने फिदिम नगरपालिका–१० का वडा अध्यक्ष एवंम् याङनाम फुङनाम मेला तथा याङनाम गोल्डकप मूल आयोजक…

६ बुँदे घोषणापत्र जारी गर्दै ६० बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् भेला सम्पन्न

२७ फागुन २०८०, पाँचथर। ६ बुँदे घोषणापत्र जारी गर्दै ६० भन्दा बढी याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको माङ्गेन्नायक् सम्बन्धी भेला पाँचथरको याङवरक गाउँपालिका–२ फलैंचा, वखम्बेमा सम्पन्न भएको छ। उक्त यक्लाई बेघा, सेलिङ, योङया लगायत याक्थुङ (लिम्बू) जाति अन्तर्गतका ६० भन्दा बढी…