२६ माघ २०८०, पाँचथर। प्रदेश सरकार र प्रदेशको नाम ‘कोशी’ बिरुद्ध आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँद सहमती भएको छ। प्रदेश राजधानी विराटनगरमा शुक्रबार भएको बार्तामा प्रदेश सरकार र आन्दोलनरत पक्षबीच पाँच वटा बुँदामा सहमती भएको हो। दुई पक्षबीच फागुन १०…
