९ साउन २०८०, पाँचथर । फिदिम–२, ओदिनमा मंगलबार बिहान पाउने २ बजे भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ । मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका–८, निवासी २४ वर्षीय युवराज अधिकारी रहेका छन् । अधिकारी सवार प्रदेश ०१–०३–००१ब ००१९ नम्बरको मोटरसाइकल…
