वाईसिएल पाँचथरको एक वर्षे वृक्षरोपण अभियान वि.पि. सामुदायिक वन फिदिम बाट सुरु

२० असार, २०८२ पाँचथर । योङ कम्युनिष्ट लिग (वाईसिएल) पाँचथरले एक वर्षे वृक्षरोपण अभियान अघि सारेको छ । एक वर्ष भरिमा पाँचथरको विभिन्न क्षेत्रमा ५ हजार बोटविरुवा रोप्न लागिएको वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले बताए । उक्त अभियान शुक्रवार फिदिम…

वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा फिदिम नगरपालिका प्रथम

१८ असार २०८१, पाँचथर। जिल्लाका स्थानीय तहहरुमध्ये आर्थिक वर्ष २०८०÷८१ को वित्तिय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा फिदिम नगरपालिकाले प्रथम स्थान हाँसिल गरेको छ। वित्तिय अनुशासन, जवाहदेहिता, योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको पारदर्शी उपयोगजस्ता सूचकहरूमा आधारमा गरिएको मूल्याङ्कनमा एक सय पूर्णाङ्कमा…

मोनि ताम्लिङ निर्देशित ‘मिक्चाल्किल्ले’ सार्वजनिक

काठमाडौ, असार १७ – ‘मिक्चाल्किल्ले’ नाम म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार हाम्रो संगीत युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुर्वको धनकुटा लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडियोलाई गायक  तथा संगीतकार मनि ताम्लिङ्ले निर्देशन गरेका हुन । मुकेश…

‘काङ्सोरे पुरस्कार’ इतिहासकार चेम्जोङलाई मरणोपरान्त प्रदान गरिने

१४ असार २०८२, विजयपुर। लिम्बुवान नागरिक समाज (लिनास) युकेले वितरण गर्ने ‘काङ्सोरे पुरस्कार’ यसपटक इतिहासकार स्व. इमानसिङ चेम्जोङलाई प्रदान गरिने भएको छ । उनी मरणोपरान्त यो पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन् । लिनास युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै…

पाँचथरमा छ महिनामा इन्सेकले गर्यो १८ घटना अभिलेख

इवारा जवेगु लिम्बू १४ असार २०८२, पाँचथर। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक…

अरुण नदीमा दुई बालिका वेपत्ता

नरेन्द्र कश्चित १२ असार, धनकुटा। भोजपुरको हतुवागढी गाँउपालिका वडा नं.९ मचुवाटारका दुई बालिका पौडी खेल्ने क्रममा अरुण नदीमा वेपत्ता भएका छन्। बुधबार तीन/चार बजेतिर अरुण नदीमा पौडी खेल्ने क्रममा श्री अनिबार्य निशुल्क मा.बि. सहिदभूमि–१ सिम्ले धनकुटा कक्षा ७ र ८…

Nepal’s Largest Indigenous Film Festival Concludes; Limbu Community’s Film ‘Che’ Wins the Top Award

Kathmandu – Nepal’s Largest Indigenous Film Festival Concludes Successfully The 5th Nepal Indigenous Nationalities Film Festival 2082—Nepal’s largest indigenous film festival—has successfully concluded in Kathmandu. Held on Ashar 6, 7, and 8, 2081 B.S. (corresponding to June 20–22, 2024) at…

लिम्बू भाषाको पालाम ‘माङघामा मिम्’ को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पाल ‘माङघाबा मिम्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार mycll limbu युटुब च्यानलबाट सार्वजनिक भएको हो । मनि ताम्लिङ्को निर्देशनमा बनेको पालाममा निरन्ता नेम्बाङ र भिम बहादुर तिम्बापोले स्वर दिएका छन । धनकुटा राजारानी…

याक्थुङ समुदायले गुमाएको भुमी प्राप्त गर्ने गर्ने संघर्षको कथा ‘थङ्’को शिर्ष गीत रेकर्डिङ

काठमाडौ – लिम्बु भाषाको लघु चलचित्र ‘थङ्’ को शिर्ष गीत ‘थिङगानरेन् थङ्’को  रेकर्डिङ सकिएको छ । मंगलबार म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्डिङ भएको हो । सागर केरुङ्को शब्द, मोनि ताम्लिङ्को संगीतमा नोगेन लिम्बू र सञ्जु लिम्बुले स्वर दिएका…