१ साउन २०८२, पाँचथर। माङ्गेन्ना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको दोस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंंघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘सुम्हात्लुङ टाइम्स विशेषाङ्क’को लोकार्पण गरिएको छ। विशेषाङ्कको कार्यक्रमका प्रमुख अतिथि, फिदिम…
