फिदिम १४ लुङरुपामा अस्थायी प्रहरी पोष्ट स्थापना

३० जेठ, २०८२ पाँचथर । फिदिम १४ स्थित लुङरुपामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । विहिवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो । लुङरुपा क्षेत्रको सुरक्षा संवेदनशिलता र स्थानियको मागलाई मध्यनजर गर्दै…

जंगल छेउका घर, डढेलोको डर

सीता लिम्बू/निमजिन २६ जेठ २०८२, तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्ले, टारीका सुकवीर राईको घर चैत ४, २०८० मा जंगलको डढेलोले जल्यो । जुन घर उनका लागि घर मात्र थिएन, पाँच वर्षसम्म मलेसियामा दुःख गरेर जोगाएको पैसाले पूरा गरेको एउटा सपना…

पाँचथरमा खैरो हिरोईन सहित ५ जना पक्राउ

२६ जेठ, २०८२ पाँचथर । पाँचथरको फिदिम नगरपालिका – २ बाट प्रतिबन्धित लागुऔषध हिरोईन सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम – २ स्थित एक घरमा लागु औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा…

धनकुटाको पाख्रीबासमा आदिवासी जनजाति सचेतना कार्यक्रम

२६ जेठ २०८२, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाको आयोजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ। पाख्रीबास नगरपालिका धनकुटाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा नगरभित्रका महिला तथा पुरुषको सहभागिता थियोे। उक्त सचेतना कार्यक्रमको…

पत्रकार युद्ध बहादुर बोहोरा परस्कृत

२५ जेठ २०८२, पाँचथर। पत्रकार युद्ध बहादुर बोहोरा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन्। इलामबाट सञ्चालित नयाँ बुलन्द टटकम अनलाइनको नवौं वार्षिकोत्सवको अवसरमा पत्रकार बोहोरा पुरस्कृत भएका हुन्। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वितरण गर्ने गरी नयाँ बुलन्द…

मिक्लाजुङ–१ को भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान

२३ जेठ २०८२, पाँचथर। मिक्लाजुङ गाउँपालिका–१, सराङडाँडास्थित सिङ्हाङमा रहेको श्री भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयवासी र सरोकारवालाको…

दक्षिण कोरियाको डेमोक्रेटिक पार्टीका नेता इजे म्यङ २१औ राष्ट्रपतिमा निर्वाचित ।

दक्षिण कोरिया ०४ मे २०२५  दक्षिण कोरियामा हिजो सम्पन्न मध्यावधि राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इजे म्यङ विजयी भएका छन् । निर्वाचनमा म्यङले पिपुल्स पावर पार्टीका नेता किम मुन्सु लाई पराजित गर्दै २१औ  राष्ट्रपतिमा निर्वाचन भएका छन् ।  कुल खसेको…

फोनिज तेह्रथुमद्वारा दुई लाख रुपैंयाँको पुरस्कार कोष स्थापना

२० जेठ २०८२, तेह्रथुम। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति तेह्रथुमले दुई लाख रुपैंयाँको पुरस्कार कोष स्थापना गरेको छ। मंगलबार सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यायेमको सभाहलमा आयोजित कार्यक्रममा दुई लाख रुपैंयाँ मूल धन भएको ‘तारा बहादुर कन्दङवा फोनिज…

फिदिममा कृषि उपकरण मर्मत सम्बन्धी सिपमुलक तालिम सुरु

१९ जेष्ठ, २०८२ पाँचथर । फिदिममा कृषि उपकरण मर्मत सम्बन्धी सिपमुलक तालिम सोमबारदखी सुरु भएको छ । सोमबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरिएको थियो । ७ दिनसम्म सञ्चालन हुने तालिममा हाते ट्याक्टर, मिनिटिलर लगायतका कृषि…

कविता राई गाउँलेले ल्याइन् ‘फाटकमा घाम’

१८ जेठ २०८२, इलाम। सुदूरपूर्वको सिमावर्ती बजार पशुपतिनगरमा बसेर लामो समयदेखि साहित्य सिर्जनामा सत्रिय रहँदै आएका कवि कविता राई गाउँलेले ‘फाटकमा घाम’ कविता सङ्ग्रह ल्याएकी छिन्। शनिबार सूर्योदय नपा–२ पशुपतिनगरमा ‘फाटकमा घाम’को विमोचन भएको छ। एक समारोहका बिच छिमेकी मुलुक…