– प्रदिप अधिकारी हाल बढ्दै गएको सामाजिक सञ्जाल स्क्यामिङ (फेक लिङ्क क्लिक गर्न लगाउनु र, फेक अकाउन्ट बनाएर नजिकका साथिहरुलाई इन्फरमेसन तथा पैसा माग्नु) बाट धेरै व्यक्तिहरुले सास्ती पाइराख्नु भएको छ । यस समस्याबाट छुटकारा पाउन र सचेत बनाउन तपसिलका…
ÿØÿà JFIF ` ` ÿþ
– प्रदिप अधिकारी हाल बढ्दै गएको सामाजिक सञ्जाल स्क्यामिङ (फेक लिङ्क क्लिक गर्न लगाउनु र, फेक अकाउन्ट बनाएर नजिकका साथिहरुलाई इन्फरमेसन तथा पैसा माग्नु) बाट धेरै व्यक्तिहरुले सास्ती पाइराख्नु भएको छ । यस समस्याबाट छुटकारा पाउन र सचेत बनाउन तपसिलका…
१४ जेष्ठ, २०८२ पाँचथर । फिदिम नगरपालिकाले कृषिमा यान्त्रिकीकरणका लागि तीन करोड साठी लाख बराबरको कृषि औजार तथा उपकरण खरिद गरेको छ । फिदिम नगरवासी नागरिकहरुको जीवनलाई रुपान्तरण गर्न कृषिमा यान्त्रिकीकरण गर्ने उदेश्यले उपकरण खरिद गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद…
१४ जेठ २०८२, तेह्रथुम। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति तेह्रथुमको अध्यक्षमा राज कुमार तेयुङ तरेवा सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यामयेमको सहभाहलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले तेयुङको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य कार्य समिति सर्वसम्मत निर्वाचित…
१४ जेष्ठ, २०८२ पाँचथर । प्रेस युनियको ३४ औं स्थापना दिवशको अवशरमा पाँचथरमा क्रियाशील पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारी पुरस्कृत भएका छन्। स्थापना दिवसको अवसर पारेर गोरखापत्र दैनिककी पाँचथर संवाददाता राधा लुइटेल र इमेज टेलिभिजनका संवाददाता जितेन्द्र भण्डारी नगद…
१३ जेठ २०८२, ताप्लेजुङ। लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू निर्वाचित भएका छन्। मंगलबार सम्पन्न लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति ताप्लेजुङको चौथो जिल्ला अधिवेशनबाट कृष्ण फुरुम्बो लिम्बूको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको…
१३ जेष्ठ, २०८२ पाँचथर । फिदिम १४ स्थित महादेव गुप्तेश्वर मा.वि. ले विद्यालयको शैक्षिक उन्नयनको लागि अक्षय कोषको स्थापना गरेको छ । सोमबार विद्यालयमा अक्षयकोष स्थापनार्थ सहयोग पुर्याउने दाताहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि अक्षयकोषको बारेमा जानकारी गराइएको हो । महादेव…
१२ जेठ २०८२, पाँचथर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस कार्यकताहरु स्वाभिमानी बन्नुपर्ने बताएका छन्। सोमबार पाँचथरको फालेलुङस्थित पञ्चमुखीमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताले नेताको झोला मात्र बोक्न नहुने बताए। कोइरालाले नेता खुसी पार्न नेताको पछि दगुर्ने…
११ जेठ २०८२, पाँचथर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको परिस्थितिमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु उपयुक्त हुने बताएका छन्। आइतबार पाँचथर सदरमुकाम फिदिममा नेपाल प्रेस युनियन पाँचथरले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो बताएका हुन्। त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा…
दक्षिण कोरिया “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्दन गरौ । आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ ।” भन्ने मुल नारा साथ सन् २०२१ मा अनीता रुम्बाको अध्यक्षतामा जेजूदो शाखा स्थापना भएको थियो । तामाङ घेदुङ जेजूदो शाखा, दक्षिण…
११ जेष्ठ २०८२, तेह्रथुम। याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ तेह्रथुमको नवौं जिल्ला अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो। शनिबार राती सम्पन्न अधिवेशनले उपाध्यक्षमा बलदेब तुम्बाहाङफे, कल्पना सम्बाहाङफे, सचिव राजकुमार तेयुङ तरेबा,…