काठमान्डौ – याक्थुङ युवा मञ्च ललितपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ | शनिवार चुम्लुङहिम ललितपुरमा सम्पन्न अधिवेशनले सविता सम्बाहाम्फेको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ | उपाध्यक्ष अमर तुम्बापो, सचिव गगन प्रकाश लावती, सहसचिव बिबेक बेघा र कोषाध्यक्षमा…
