काठमान्डौ – एकदिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ | बुधबार चुम्लुङहिम ललितपुरमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा सम्पन्न भएको हो | याक्थुङ युवाहरुलाई सबलीकरण गराउने उदेश्यले आयोजित तालिमलाइ यासेली योङहाङ र सागर केरुङले सहजीकरण गरेका थिए |…
