राजन मुकारुङ दाजु, सवारो ! तपाईंले गीतमा भन्नु भएको जस्तै– “सेवान्ने भन्छु, सुन्नुहुन्न” तर फेरि पनि भन्छु– मेरो दाजु सेवारो। हिजोको तपाईंको पोस्ट पढेपछि शुभचिन्तकको हैसियतले केही कुरा पोख्न मन लाग्यो। मैले देखेको राजन दाई वास्तवमै बाघ हुन्, थकान भन्ने…
