मन त उहीँ गाउँमा छ

– क्षितिज केरुङ २४ साउन २०८२, दक्षिण कोरिया। म अहिले दक्षिण कोरियामा छु । रोजगारीको सिलसिलामा यहाँ आइपुगेको छ महिना पुग्न लाग्यो । मेरो मन एकतमासले अन्यमनस्क भइरहन्छ । दिउँसोभरी मेसिन बराबर काममा खटिरहनुपर्छ । साँझ कोठा फर्किएपछि हतार–हतार खाना…

पाँचथरमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

२३ साउन २०८२, पाँचथर। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै २३ वर्षीया श्रीमतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएपछि उनका २७ वर्षीय श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पाँचथर…

हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै

२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ । हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक…

नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न ।

०४ अगष्ट २०२५ दक्षिण कोरिया   नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस तथा तेस्रो अधिवेशन ०३ अगष्ट २०२५ तारीख आइतबार कार्यक्रम सम्पन्न गरेको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगष्ट ९…

पाँचथर याङवरक–१ च्याङथापुका नौ र छ वर्षका नाबालक दाजु–बहिनी चार दिनदेखि सम्पर्कबिहीन

१८ साउन २०८२, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँका दुई नाबालक बिहीबारदेखि सम्पर्कबिहीन भएका छन्। बिहीबार बिहान विद्यालय हिंडेका बिर्ख बहादुर राईका नौ वर्षीय छोरा शिशिर राई र छ वर्षीया छोरी नानुमा राई विद्यालय नपुगी सम्पर्कबिहीन भएका हुन्। छिमेकी…

याक्थुङ मुन्चइत् चोक् सयङको ‘मुन्चइत्’ बिमोचन

१८ साउन २०८२, काठमाडौं। याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशन ‘मुन्चइत्’ स्मारिकाको शनिबार काठमाडौंमा बिमोचन गरिएको छ। काठमाडौं चुम्लुङहिममा आयोजित कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा लगायत अतिथिहरुले स्मारिकाको बिमोचन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि सुब्बा सँगै किरात याक्थुङ…

प्रेम ओझाको– गजल

– प्रेम ओझा तिमीसित भेट भयो, यतै बसेर कुरा गरुँ, लगाइ दिउँ त माया, घुँडा धसेर कुरा गरुँ । दुर्घटना पनि हुन्छ, कल्पनाको उडान भर्दा, बेग्लै हुन्छ यथार्थमा, भुइँमा खसेर कुरा गरुँ । विघ्न बाधा आउन सक्छन्, माया पिरती लाउँदा,…

राज माङलाकको कविता– कोट

– राज माङलाक अंग्रेजी डिक्सनरीबाट फुत्त ओर्लिएर सरासर मेरो देशमा प्रवेश गरेपछि यात्रा सुरु गरेको हो, कोटले प्रत्येक कार्यालयको भित्तामा बटारिएको जुँगाको ताउसँग ठाँट्टिएर कोटले आफ्नो आधार इलाका तयार ग¥यो र, ढाडमा टेकेर टाउकोमा हान्ने गुप्ति योजना बनायो सबैभन्दा पहिले…

फुङ्मती र पादकी

– अप्सरा लावती १७ साउन २०८२, काठमाडौं। हिउँद निख्रिदै गरेको जूनेली रात । सुनसान छ, वातावरण । फुङ्मती र पादकी जिन्दगीको अनेकौं कुण्ठाहरु बोकेर उराठ लाग्दो बस्तीमा किसानी जीवनलाई निरन्तरता दिँदै मेलापात र वनपाखामा भेटेको बेला लुकिछिपी प्रेमका बात गर्छन्…

पाँचथरमा कोदालो प्रहार गरी श्रीमतीको हत्या,  श्रीमान पक्राउ

१६ साउन, २०८२ पाँचथर । पाँचथरको फिदिम १ नाम्दु स्थित ससुराली घरमा श्रीमानले कोदालोको पासोले प्रहार गरी श्रीमतीको हत्या गरेका छन । फालेलुङ गाउँपालिका -७ आहाले घर भई हाल ससुरालीमा आएका २७ वर्षिय महेन्द्र तामाङले आफ्नै श्रीमती २२ वर्षिय अनु…