लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवन उद्घाटन

८ भदौ, २०८१ पाँचथर | फिदिम १३ लुङरुपामा लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवनको उद्घान गरिएको छ | आइतवार फिदिम नगरपालिकाको प्रमुख मित्रप्रसाद काफ्लेले रिवन काटेर भवनको उद्घाटन गरेका हुन | लामो समयदेखि संस्थागत भवन विना सेवा दिदै आएको लुङरुपा आयुर्वेद…

तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा खसेका दुई जनाको मृत्यु

६ पुस २०८१, तेह्रथुम। खोला किनारामा टिकटक बनाउने क्रममा शनिबार दिउँसो एक विद्यालय नर्स र एक विद्यार्थीको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत विद्यालय नर्स अन्दाजी २३ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत…

किरात याक्थुङ चुम्लुङ, पोर्तुगलले चासोक तङनाम मनायो

रुकमान केरुङ लिम्बू ३ पुस २०८१, पोर्तुगल। ‘हाम्रो अस्तित्व हाम्रै पहिचान, भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन हाम्रो अभियान’ भन्ने नाराकासाथ याक्थुङ –लिम्बू) समुदायको महान चाड चासोक तङ्नाम ५०८४ को अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा…

किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले चासोक तङनाम मनायो

अर्जुन तुम्बापो २ पुस २०८१ दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले येले तङ्बे ५०८४ (वि.सं.२०८४) को चासोक तङनाम मनाएको छ। कियाचु कोरियाले चसोकसँगै शुभकामना आदानप्रदान तथा साँंस्कृतिक कार्यक्रमको आयोजना गरेर तङनाम मनाएको हो। सौलस्थित सन्बुक खुछङको हलमा आयोजित कार्यक्रममा…

फिदिम–६ सिवास्थित चोकमागु आविका विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण

१ पुस २०८१, पाँचथर। फिदिम–६ सिवा, याङदेनस्थित चोकमागु आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री, विद्यालय पोसाक र जुत्ता वितरण गरिएको छ। विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यार्थीहरुलाई ती सामग्री प्रदान गरिएको हो। विद्यालयका संस्थापक अविभावक स्व.लिलाराज तुम्रोकको नाममा स्थापित ‘स्व.लिलाराज तुम्रोक स्मृति…

जनवरी १४ देखि सिक्किमको विभिन्न ठाउँहरुमा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौ – ३० मंसिर २०८१ शनिबार । लिम्बू कथानक चलचित्र ‘चे’ हिगाउँ पश्चिम् सिक्किममा प्रदर्शन हुने भएको छ  । १४ जनवरी  २०२५ मा हिगाउँस्थित हिजिपियु हलमा प्रदर्शन हुने आयोजक संस्थाका प्रतिनिधि कुन्दन ताम्लिङ्ले बताए । चलचित्र ‘चे’लाई सहारा समाज हिगाउँ,…

नेपाल पत्रकार महासंघ, न्यूज २४ प्रतिष्ठान शाखा अध्यक्षमा कन्दङवा

२९ मंसिर २०८१, काठमाडौं। नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखा अध्यक्षमा कृष्ण कुमार कन्दङवा निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठान शाखा सदस्यहरुको सर्वसहमति अनुसार कन्दङवाको नेतृत्वमा ११ सदस्यीय समिति नै निर्विरोध निर्वाचित भएको हो। प्रतिष्ठान शाखाको उपाध्यक्षमा केशव निरौला, महिला…

सर्वोकृष्ट अवार्ड बिजेता चलचित्र ‘चे’ १६ फेब्रुअरीमा युएइमा प्रदर्सन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । १६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले…

नेपाल पत्रकार महासंघ पाँचथरमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा बाँस्कोटा

२७ मंसिर २०८१, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ। युनियन–चौतारी गठबन्धन विरुद्ध उम्मेद्वारी मनोनयन गरेका प्रेस सेन्टर नेपालका उम्मेद्वारले बिहीबार उम्मेद्वारी फिर्ता लिएपछि जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो। यो सँगै महासंघ पाँचथरको अध्यक्षमा भीम…

फिदिम नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२६ मंसिर, २०८१ पाँचथर | फिदिम नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समिक्षा…