सामुदायिक रेडियोकर्मीका लागि क्षमता अभिवृद्वी तालिम सुरु

६ जेठ २०८१, धनकुटा। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) प्रदेश समितिको आयोजनामा सामुदायिक रेडियोकर्मीहरुका लागि क्षमता अभिवृद्वी तालिम धनकुटामा सुरु भएको छ। धनकुटा सदरमुकामस्थित होटल मुर्चुङ्गाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, प्रदेशसभा सदस्य, पूर्वमन्त्री निरन राईले गरेका थिए। तालिमको…

कोशी प्रदेश सरकारः मन्त्रीमण्डल विस्तार

४ जेठ २०८१, विराटनगर। कोशी प्रदेश सरकारमा शुक्रबार मन्त्रीमण्डल विस्तार भएको छ। मूख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन्। विस्तार भएको मन्त्रीमण्डलमा रामबहादुर मगर आर्थिक मामिला तथा योजनामन्त्री, गणेश उप्रेती भौतिक पूर्वाधार विकासमन्त्री, लिलबल्लभ घिमिरे आन्तरिक मामिला तथा कानूनमन्त्री, राजेन्द्र…

यातायात बन्दका कारण ताप्लेजुङ महोत्सवको पहिलो दिन फुङलिङ बजार सुनसान

३ जेठ २०८१, ताप्लेजुङ। जिल्लाको पर्यटन प्रबद्र्धनका लागि आयोजना गरिएको ‘ताप्लेजुङ पर्यटन महोत्सव’को पहिलो दिन सदरमुकाम फुङलिङ बजार सुनसान देखिएको छ। त्यहाँ रहेको प्रशिद्ध देवस्थल मुक्कुमलुङ (पाथीभरा)मा केवलकार निर्माणका लागि रुख कटान गरिएको बिरोधमा ‘मुक्कुमलुङ बचाऔं’ अभियानकर्मीले आह्वान गरेको बन्दका…

फिदिम नगरपालिकामा पाठेघरको क्यान्सर स्क्रिनिङका लागि निशुल्क शिविर हुँदै

३ जेठ २०८१, पाँचथर। फिदिम नगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निशुल्क शिविर सञ्चालन गर्ने भएको छ। फिदिम नगरपालिकाले हालै पत्रकार सम्मेलन आयोजना गरेर शिविरबारे जानकारी दिएको हो। फिदिम नगरपालिकाको आर्थिक व्यवस्थाप एवंम् स्वास्थ सेवा विभागको परिवार कल्याण महाशाखाबाट एचपीभी…

मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ बन्दले जनजीवन प्रभावित

२ जेठ २०८१, पाँचथर। ताप्लेजुङमा रहेको मुक्कुमलुङ (पाथीभरा)मा जबरजस्त केवलकार निर्माणका लागि वन फडानी गरिएको विरोधमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित बनेको छ। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत मुक्कुमलुङ संरक्षण अभियानमा सक्रिय…

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

३० वैशाख २०८१, काठमाडौँ। कवि तथा अध्येता स्वप्निल स्मृति अखिल नेपाल लेखक संघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको चौंथो राष्ट्रिय सम्मेलनले स्वप्निल स्मृतिको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्ष रामहरी श्रेष्ठ, नारायण मरासिनी…

केलाःङ् साँस्कृतिक समाज पाँचथरको तेस्रो अधिवेशन सम्पन्न

३० वैशाख २०८१, पाँचथर। केलाःङ् साँस्कृतिक समाज पाँचथरको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिम्मा सम्पन्न अधिवेशनको बन्द शत्रले धनकुमारी लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष भिमप्रसाद नेम्बाङ, सीता जबेगू, पुष्प…

कोशी प्रदेशको मूख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

२७ वैशाख २०८१, विराटनगर। कोशी प्रदेशको मूख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। कार्कीलाई नेकपा एमाले र नेकपा…

कियाचु पान्थरद्वारा लब्रेकुटी परिसरमा सरसफाइ

भुपेन योङ्हाङ २३ बैशाख, २०८० पाँचथर । किरात याक्थुङ चुम्लुङ पान्थर शाखाले धार्मिक तथा पर्यटकियस्थल लब्रेकुटी परिसरमा सरसफाइ गरेको छ । ९४ औं समाज सुधार दिवसको अवसर पारेर शनिबार सरसफाइ अभियानको आयोजना गरिएको हो ।  लब्रेकुटीमा अवस्थित माङ्हिम परिरस, पदमार्ग,…

जङ्गलमा लागेको डडेलोले बनायो नागरिकको उठिबास

पदमसुखी सम्बाहाम्फे २३ बैशाख, २०८१ पाँचथर । पाचथरको कुम्मायक गाउपालिका ४ साबिक रानिगाउ ६ स्थित खाम्लेको पुच्छारे टोलमा गत बिहिवार दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डडेलो बस्तीमा आइपुगेपछि बर्ण बिक्रम सम्बाहाम्फे र उनका छोरा सरोज सम्बाहाम्फेको खरको…