कोशी प्रदेशको मूख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

२७ वैशाख २०८१, विराटनगर। कोशी प्रदेशको मूख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। कार्कीलाई नेकपा एमाले र नेकपा…

कियाचु पान्थरद्वारा लब्रेकुटी परिसरमा सरसफाइ

भुपेन योङ्हाङ २३ बैशाख, २०८० पाँचथर । किरात याक्थुङ चुम्लुङ पान्थर शाखाले धार्मिक तथा पर्यटकियस्थल लब्रेकुटी परिसरमा सरसफाइ गरेको छ । ९४ औं समाज सुधार दिवसको अवसर पारेर शनिबार सरसफाइ अभियानको आयोजना गरिएको हो ।  लब्रेकुटीमा अवस्थित माङ्हिम परिरस, पदमार्ग,…

जङ्गलमा लागेको डडेलोले बनायो नागरिकको उठिबास

पदमसुखी सम्बाहाम्फे २३ बैशाख, २०८१ पाँचथर । पाचथरको कुम्मायक गाउपालिका ४ साबिक रानिगाउ ६ स्थित खाम्लेको पुच्छारे टोलमा गत बिहिवार दुई घरमा आगलागी भएको छ । जङ्गलमा लागेको डडेलो बस्तीमा आइपुगेपछि बर्ण बिक्रम सम्बाहाम्फे र उनका छोरा सरोज सम्बाहाम्फेको खरको…

चलचित्र ‘युप्पारुङ पि?मा’ को फिदिममा विशेष  प्रदर्शन

२२ बैशाख, २०८१ पाँचथर । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को फिदिममा विशेष  प्रदर्शन गरिएको छ । शनिबार फिदिमस्थित छाब्दी बराही चलचित्र हलमा प्रदर्शनि गरिएको हो । चलचित्र हेर्न आएका दर्शकले लिम्बू संस्कृतिलाई प्रवर्द्धन गर्न चलचित्रले महत्त्वपूर्ण योगदान गरेको प्रतिक्रिया…

नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’को फिदिममा बिशेष प्रदर्शन हुने

पाँचथर । २१ बैसठ्ठी २०८१ शुक्रबार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष  प्रदर्शन हुने भएको छ । आगामी २०८१ बैशाख २२ गते शनिबार विहान १२ बजे पाँचथर फेदेनस्थित छाब्दी बराही चलचित्र हलमा हुने भएको हो । धरान आसपासमा…

इलाममा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना गम्भिर घाइते

१९ वैशाख २०८१, इलाम। रोङ गाउँपालिका–४ बाइखोरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्घटनामा परेको भ्यानका चालक इलामको देउमाई नगरपालिका–६ बस्ने २५ बर्षीय दिपेश राई रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी भ्यानमा सवार इलाम…

विद्यालयमा कोष स्थापना गर्न सहयोग गर्ने दातालाई सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत

१८ वैशाख २०८१, पाँचथर। फिदिम–६ सिवास्थित चोकमागु आधारभूत विद्यालयको शैक्षिक उन्नतिका लागि सहयोग गर्ने दाताहरूलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। विद्यालयको शैक्षिक उन्नयनका लागि स्थापना भएका ‘स्व.जंगवीर स्मृती कोष’, ‘एरिया वेल्फेयर सेन्टर फिदिम’, ‘लायन्स क्लव अफ क्यालीवर धरान’,…

इलाममा विजय ¥यालीबाट फर्किदै गरेकाहरु सवार पिकअप् दुर्घटना

१८ वैशाख २०८१, इलाम। इलाम बजारमा नेकपा एमालेले आयोजना गरेको विजय ¥यालीमा सहभागि भएर फर्किएकाहरु सवार पिकअप् दुर्घटनामा परेको छ। इलाम नपा–५ स्थित बिब्ल्याँटे बजार नजिकै विजय ¥यालीमा सहभागि भएर फर्किएकाहरु सवार पिकअप् दुर्घटनामा परेको बताइएको छ। त्यहाँस्थित इक्सा होटेलको…

रिफ्रेसका लागि उपयुक्त ठाउँः फिदिम–२ हेलिप्याड (तस्बिरहरु)

१८ वैशाख २०८१, पाँचथर। तपाईं पाँचथर सदरमुकाम फिदिम अथवा आसपासमा हुनुहुन्छ र रिफ्रेसका लागि एकैछिनलाई नजिकै कतै निस्कने मुडमा हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त गन्तव्य हो, फाल्गुनन्द हेलिप्याड। फिदिम नपा–२ ओदिनस्थित वडा कार्यालयसँगै रहेको फाल्गुनन्द हेलिप्याड युवा युवती र किसोरी…

पाँचथरमा रुखबाट लडेर एक जनाको मृत्यु

१८ वैशाख २०८१, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० बर्षीय खड्गबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताए। सोमबार अपरान्ह फाल्गुनन्द–५ फाक्तेपस्थित सिङ्जुवाको जङ्गलमा घाँस…