जीपी अधिकारी १४ भदौ २०८०, फालेलुङ । पाँचथरको फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङमा प्रहरी चौकी स्थापना भएको छ । बुधबार पालिकाको कार्यालय नजिकै चौकीको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नेपाल सरकार (मन्त्री परिषद) को गतेको निर्णयबाट जिल्ला प्रहरी कार्यालय मातहत…
