हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै

२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ । हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक…

पाँचथर याङवरक–१ च्याङथापुका नौ र छ वर्षका नाबालक दाजु–बहिनी चार दिनदेखि सम्पर्कबिहीन

१८ साउन २०८२, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँका दुई नाबालक बिहीबारदेखि सम्पर्कबिहीन भएका छन्। बिहीबार बिहान विद्यालय हिंडेका बिर्ख बहादुर राईका नौ वर्षीय छोरा शिशिर राई र छ वर्षीया छोरी नानुमा राई विद्यालय नपुगी सम्पर्कबिहीन भएका हुन्। छिमेकी…

कियाचु पोर्चुगलको आयोजनामा लिस्बनमा लिम्बुवान प्राज्ञिक बहस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

१४ साउन २०८२, पोर्चुगल। युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु)हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले तीन…

डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान

७ साउन २०८२, झापा। प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान गरेको छ । प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार…

याक्थुङ मुन्चइत चोक सयङ हङ्कङ्द्वारा चलचित्र ‘चे’ प्रदर्शन हुँदै

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ…

यूएइमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन

२ साउन २०८२, यूएइ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको युएइमा पहिलो क्षेत्रिय समिति गठन भएको छ। १२ जुलाई २०२५ शनिबारका दिन शारजाहमा किरात याक्थुङ चुम्लुङको पहिलो क्षेत्रिय समिति गठन भएको हो। किरात याक्थुङ चुम्लुङ यूएइका केन्द्रीय अध्यक्ष कमल…

पाँचथरको टिम्बुरेमा पिकअप दुर्घटना, चालकसहित तीन जना गम्भीर घाइते

क्रिस ढुङगाना  १ साउन २०८२, पाँचथर। पाँचथर जिल्लाको फिदिम नगरपालिका–१३ टिम्बुरेमा बिहीबार बिहान पिकअप सवारी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। विर्तामोडबाट डिजेल, ब्राण्ड दाना र सिमेन्ट लिएर लुङरुपातर्फ जाँदै गरेको पिकअप गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा…

सुम्हात्लुङ टाइम्सको दोस्रो वार्षिकोत्सव सम्पन्न, विशेषाङ्क लोकार्पण, पुरस्कार वितरण

१ साउन २०८२, पाँचथर। माङ्गेन्ना मिडिया प्रा.लि.द्वारा सञ्चालित सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको दोस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंंघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘सुम्हात्लुङ टाइम्स विशेषाङ्क’को लोकार्पण गरिएको छ। विशेषाङ्कको कार्यक्रमका प्रमुख अतिथि, फिदिम…

सेप्टी ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा बेहोस भएकामध्ये एकको मृत्यु

  ३२ असार २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, घुर्विसे पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीको सटिङ खोल्ने क्रममा बेहोस भएकामध्ये एकको मृत्यु भएको छ। बुधवार दिउँसो सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका  थिए। बेहोस…

लिम्बू चलचित्र ‘चे’ले ‘स्पेसल फिल्म अवार्ड – २०८१’ जित्यो

३१ असार २०८२, काठमाडौँ। लिम्बु चलचित्र ‘चे’ ले ‘विशेष चलचित्र पुरस्कार – २०८१’ बाट सम्मान प्राप्त गरेको छ। सोमबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शीर्षकमा सम्मान वितरण गरेका हुन् । लासको कथा…